टीकापुरबाट जेसीबीको अवैध पाटपुर्जा बरामद
लोक कल्याणकारी विज्ञापन

टीकापुर । कैलालीको टीकापुरबाट जेसीबीको अवैध पाटपुर्जा बरामद गरिएको छ।
टीकापुर नगरपालिका १ साथी अस्पताल नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख २५ हजारको जेसीबीको पाटपुर्जा लगायतका सामान इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
