कैलालीमा अवैध काठ बरामद
लोक कल्याणकारी विज्ञापन

धनगढीः कैलालीमा अवैध काठ बरामद गरिएको छ।
जिल्लाको मोहन्याल गाउँपालिका-६ ठुलागडा स्थित राष्ट्रिय वनमा वेवारिसे अवस्थामा रहेको अबैध सालको काठ २९ थान गोलिया इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले सोमवार फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
