सुदूरपश्चिम प्रदेश

साइकल चढेर झापाबाट गएका डिएसपी कञ्चनपुरमा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कञ्चनपुर। सशस्त्र प्रहरी बल, नेपालका प्रहरी नायव उपरीक्षक (डिएसपी) युकेश उप्रेतीले साइकल यात्रा सम्पन्न गरेका छन्। सीमा क्षेत्रको भौगोलिक अध्ययन र सीमाका स्थानीयहरूको समस्या बुझ्न एक महिना अघि थालिएको यात्रा आज पूरा गरेका हुन् ।

उप्रेतीले कात्तिक २४ गते झापाको मेचीनगर नगरपालिका–६, नयाँ पुलबाट साइकल यात्रा सुरु गरेका थिए। आज कञ्चनपुरको गड्डाचौकी पुगेर आफ्नो यात्रा टुंग्याएका हुन्।

बिज्ञापन

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।