मैत्रीपूर्ण फुटबलमा आज नेपाल र थाइल्यान्ड खेल्दै
लोक कल्याणकारी विज्ञापन

काठमाडौं चैत १० गते । फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज नेपाल र थाइल्यान्ड खेल्दैछन् ।
एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले फिफा वरीयतामा आफूभन्दा माथि रहेको थाइल्यान्डसँग खेल्न लागेको हो ।
बिज्ञापन

नेपाली राष्ट्रिय फुटबल टोलीले चोनबरीमा घरेलु टोली थाइल्यान्डसँग खेल्न लागेको हो । खेल नेपाली समयअनुसार बेलुका पौने ६ बजे सुरु हुनेछ ।
यसअघि नेपालसँग खेलका दुई खेलमा थाइल्यान्ड विजयी भएको थियो । यस्तै नेपालले थाइल्यान्डको क्लब चोनबरी एफसीसँग पनि मैत्रीपूर्ण खेल खेल्नेछ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
