टीकापुर

टीकापुरबाट लागूऔषधसहित एक जना पक्राउ 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर : कैलालीको टीकापुरबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्।

कैलालीको टीकापुर नगरपालिका–९ खक्रौला स्थित चेक पोष्ट नजिकबाट बर्दियाको गेरुवा गाउँपालिका–२ शान्तिबजार बस्ने २५ वर्षीय लालबहादुर विक लागूऔषधसहित पक्राउ परेका हुन्। विकको साथबाट २८० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित उनलाई प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। 

बिज्ञापन

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।