वहु बिवाह मुद्दामा फरार टीकापुरका एक जना पक्राउ
लोक कल्याणकारी विज्ञापन

टीकापुर : वहु बिवाह मुद्दामा फरार कैलालीको टीकापुरका एक जना पक्राउ परेका छन्।
लोक कल्याणकारी विज्ञापन

जिल्ला अदालत कैलालीको फैसलाले वहु बिवाह मुद्दामा १ वर्ष कैद सजाय र १० हजार जरिवाना तोकिएको टीकापुर नगरपालिका–८ बस्ने ३३ वर्षीय लालबहादुर टमटा पक्राउ परेका हुन्। टमटालाई धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोलबाट जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले आईतवार पक्राउ गरेको हो।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

