राजनीति

खगेन्द्र सुनार पनि रास्वपामा मिसिए

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । खगेन्द्र सुनार नेतृत्वमा रहेको हाम्रो पार्टी नेपाल पनि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा मिसिएको छ ।

लोक कल्याणकारी विज्ञापन

आज रास्वपा पार्टी कार्यालयमा दुई पार्टीका नेताहरुबीच समझदारी बनेको छ । यस्तै पार्टीको ५९ ‌औँ केन्द्रीय कमिटी बैठकमा आज थप भएकामध्ये ७ जना सदस्य पनि सहभागी रहेका छन् ।

लोक कल्याणकारी विज्ञापन

खगेन्द्र सुनार, सागर ढकाल, केपी खनाल लगायत ७ जना नयाँ केन्द्रीय सदस्यले शपथ लिएका छन् ।यस्तै रास्वपाले काठमाडौंका मेयर बालेन शाहसहित २६ जनालाई केन्द्रीय सदस्यका रूपमा अनुमोदन पनि गरेको छ ।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन