माइकल चन्दको ७७ वर्षमा निधन
लोक कल्याणकारी विज्ञापन

काठमाडौँ । प्रथम अभिनेत्री भुवन चन्दका पति माइकल चन्दको आज बिहान निधन भएको छ । कलाकार संघका अध्यक्ष मोहन निरौलाले चन्दको ७७ वर्षको उमेरमा निधन भएको जानकारी दिए ।
रेडियो नेपाल तथा जर्मनीको गोथे इन्स्टिच्युटमा लामो समय सेवा दिएका चन्दका तीन छोरी छन्, जो हाल अमेरिका रहेका छन् । उनको अन्त्येष्टि शनिबार मात्र गरिने बताइएको छ ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
