अवर्गीकृत

राष्ट्रिय झण्डा दुरुपयोग भैरहेको बारेमा संविधानविद् तथा राजनीतिक विश्लेषक भीमार्जुन आचार्य यस्तो भन्नु हुन्छ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

संविधानविद् तथा राजनीतिक विश्लेषक भीमार्जुन आचार्य पछिल्लो समयमा राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगलाई तत्काल रोक्नुपर्ने बताउदै उनले फेसबुकमा लेखेका छन,’राष्ट्रिय झण्डाको धेरै नै दुरूपयोग हुन थाल्यो ।

राष्ट्रिय झण्डा ओढेर आ’न्दोलन गर्ने, राष्ट्रिय झण्डा ओढेर देश ज’लाउने, राष्ट्रिय झण्डा ओढेर मत माग्ने, यी कार्य बर्जित छन । तत्काल बन्द हुनु पर्यो । राष्ट्रिय झण्डा ओढ्ने “कपडा” होइन । यसतर्फ सम्वद्ध निकायको ध्यान जावस् ।

बिज्ञापन

साच्चै भन्नेहो भने पछिल्लो समयमा नेपालमा बढेको अराजकता संगै राष्ट्रिय झण्डाको दुरुपयोग भैरहेको बारे सरकारले नै बेवास्ता गरेको देखिन्छ ।

उक्त बिषयमा यहाँ हरुको धारणा के छ ?

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।