टीकापुरमा नगरपालिका प्रमुखमा छोटो समयमा राम,राम देखी बलिराम कस्तो आउला परिणाम?

टीकापुर नगरपालिकाका निर्वाचित नगर प्रमुख रामलाल डगौराले आफ्नो पद बाट राजिनामा दिएर २०८२ फागुन २१मा सम्पन्न निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको उम्मेद्बारी दिए देखी लामो समय सम्म रिक्त रहेको नगर प्रमुख पदमा जेष्ठ सदस्यको हैसियतले राम बहादुर नगार्जी लाई कार्यपालिका सदस्यले सर्वसम्मत छनोट गरि नियुक्ति गरेको थोरै समयमै पुनः टीकापुर नगरपालिका कार्यपालिका बहुमत सदस्य हरुले टीकापुर नगरपालिका वडा नम्बर ६ बाट निर्वाचित वडा अध्यक्ष बलिराम चौधरी लाई नियुक्ति गरेका छ्न टीकापुरको समग्र विकास निकास समृद्धिले गति लिनुपर्ने ठाउँमा राम राम देखी बलिराम सम्म परिणाम के भयो र के हुन्छ भन्ने नगरवासी हरुले निकै चासोका साथ हेरिरहेका छ्न
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

