टीकापुर

मालिका समाचारद्वारा संकल्प कार्यक्रम संचालन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, २५ चैत्र । मालिका समाचारद्वारा आजदेखि ‘संकल्प’ कार्यक्रम संचालन गरिएको छ । यस कार्यक्रममा वर्तमान स्थानीय चुनावलाई लक्षित गरेर त्यसलाई केन्द्रिबिन्दु मानेर वर्तमान राजनितिक समसमायिक बिषय–वस्तुलाई प्रत्येक दिन विभिन्न राजनितिक दलका प्रतिनिधिहरुलाई नित्याएर छलफल गरिने छ ।

विशेष गरेर कार्यक्रम ‘संकल्प’ स्थानीय तहको निर्वाचनमा केन्द्रित निर्वाचनको मुखमा सार्वजनिक हुने पार्टीका घोषणा पत्र तथा व्यक्तिगत संकल्पका आधारमा काम गरे–नगरेको, जनतालाई स्थानीय तहबाट आशा गरेका भुइँ मान्छेहरु के कत्तिको लाभान्वित भए ? हुनेछन् ? राजनीतिको अर्थ भूगोलमा खोज्दा नभेटिने भएको छ, जनतामा छाएको निराशालाई तृप्त गरेर जनमुखी जन प्रतिनिधि पाउन निखारता ल्याउन यस कार्यक्रमको मुख्य लक्ष्य रहेको छ ।
यो कार्यक्रम प्रत्येक दिन बिहान ७.३० बजेदेखि ८.०० बजेसम्म र बेलुका ६.३० बजेदेखि ७.०० बजेसम्म मालिका समाचारको फेसबुक पेज र मालिका समाचार डट कममा संचालन गरिने छ ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।