अर्थ

गभर्नर महाप्रसाद अधिकारी निलम्बित

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । उनीमाथि अब छानबिनको प्रक्रिया अघि बढ्ने स्रोतले जनाएको छ ।

लोक कल्याणकारी विज्ञापन

विशेषगरी अर्थमन्त्री जनार्दन शर्मा अधिकारीसँग रुष्ट थिए ।

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन