राजनीति

एमसीसी जसरीपनि रोक्ने विप्लव नेकपाको निर्णय : बल प्रयोग गर्न परिपत्र जारी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अमेरिकी सहयता परियोजना (एमसीसी) जसरीपनि रोक्ने निर्णय गरेको छ ।

पार्टीको बैठकले संघर्षको बलमा एमसीसी जसरीपनि राक्ने निर्णय गरेको हो ।

बिज्ञापन

नेकपाको हालै सम्पन्न केन्द्रीय समितिको १२औं बैठकबाट यस्तो निर्णय भएको परिपत्र सार्वजनिक बैठकका निर्णय कार्यान्वय गर्न विप्लवले जारी गरेको आन्तरिक परिपत्रमा भनिएको छ, ‘एमीसीले अधिकरण गरेको जमिन जनताको संघर्षको बलमा रोक्ने निर्णय भएको छ ।

त्यसका निम्ति सम्बन्धित जिल्लाहरुले व्यापक तयारी गर्न निर्देश गरिएको छ ।

त्यस्तै ६ कम्युनिष्ट पार्टीसँग मिलेर एमसीसीविरुद्ध संघर्षका कार्यक्रम पनि सञ्चालन गर्ने परिपत्रमा उल्लेख छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।