आजदेखि राप्रपाको देशव्यापी घरदैलो अभियान
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर आजदेखि देशव्यापी घरदैलो अभियान सुरु गर्दैछ ।
‘जनताको माझमा राप्रपा र घरदैलो अभियान’ अन्र्तगत हरेक जिल्लाका टोल–टोलमा पुगेर जनजागरण सुरु गर्दैछ । राप्रपाले स्थानीय तहको निर्वाचन केन्द्रीत रहेर अभियान सञ्चालनका लागि केन्द्रीय प्रतिनिधि समेत खटाईसकेको छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
बिज्ञापन

