अछाममा सेनाको गाडी दुर्घटना हुँदा पाँच जनाको घाइते
लोक कल्याणकारी विज्ञापन

अछाम । अछाममा नेपाली सेनाको गाडी दुर्घटनामा परेको छ ।
बुधबार जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ८ चण्डिकाको जमालगाँउमा सेनाको गाडी दुर्घटना भएको हो ।
बिज्ञापन

डोटीबाट कालिकोट तर्फ गईरहेको ३० जना बढी सेना बोकेको गाडी (भ्यान) दुर्घटना हुदाँ ५ जना घाईते भएको बताइएको छ ।
उक्त गाडी (भ्यान) आसन्न स्थानीय तहको निर्वाचनको सुरक्षार्थ डोटीबाट कालिकोट जान लागेको थियो । घाइतेहरुको बयालपाटा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
