अवर्गीकृत

कांग्रेसबाट रामारोशन ४ को वडाध्यक्षमा उपाध्यायको उम्मेदवारी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

उमेश न्यौपाने अछाम
अछामको रामारोशन गाउँपालिका वडा न. ४ को वडाध्यक्षका लागि नेपाली कांग्रेसबाट नन्दराज उपाध्याय उम्मेदवारी दर्ता गराएका छन्। यसअघि वडा सदस्य रहेका उनलाई कांग्रेसले वडाध्यक्षको उम्मेदवार बनाएको हो।
उनले सोमबार निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

बिज्ञापन