आज चुनाव चिह्न प्रदान गरिँदै
लोक कल्याणकारी विज्ञापन

काठमाडौ । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका दल तथा व्यक्तिहरूलाई निर्वाचन आयोगले आज (शनिबार) निर्वाचन चिह्न प्रदान गर्दै छ ।
स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएका दलहरूले आफ्नै चुनाव चिह्न पाउनेछन् भने स्वतन्त्र उम्मेदवारका लागि निर्वाचन आयोगले चिह्न प्रदान गर्नेछ ।
बिज्ञापन

उम्मेदवारहरूले निर्वानच चिह्न पाएपछि मौन अवधि सुरु हुनअघिसम्म प्रचारप्रचार गर्न पाउनेछन्। स्थानीय तहको निर्वाचन यही वैशाख ३० गते हुनेछ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
