घटना

कैलालीबाट बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना, ३० जना घाइते

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अत्तरिया । कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस आज बिहान डोटीमा दुर्घटना भएको छ ।

पूर्वीचौकी गाउँपालिका–४ सानागाउँमा भएको बस दुर्घटनामा ३० जना घाइते भएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेमध्ये केहीको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

बिज्ञापन

गम्भीर घाइतेलाई थप उपचारका लागि धनगढी पठाइएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।