स्थानीय चुनावको

काठमाडौंको उपमेयरमा एमालेको अग्रता कायमै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

वैशाख । काठमाडौं महानगरको उपमेयर पदमा जारी मतगणनामा एमालेका उम्मेदवार सुनिता डंगोलले सुरुवाती अग्रता लिएकी छन् । वडानम्बर १ को मतगणनामा गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ३० मत ल्याउँदा डंगोलले सय बढी १३० मत ल्याएकी छन् ।

त्यसैगरी राप्रपाले ३९ मत ल्याएका छन् । वडानम्बर २ मा भएको मतगणनामा डंगोलले ५६ मत ल्याउँदा श्रेष्ठले ११ मत ल्याएका छन् । ३२ वडामा डंगोलले २०९ मत ल्याउँदा राप्रपाले ४६ मत ल्याएको छ । डंगोलले सुरुबाटै अग्रता कायम राख्दै आएकी छन् ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।