स्थानीय चुनावको

दार्चुलाका ५ वडाको मतपरिणामा सार्वजनिक

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

दार्चुला । जिल्लाका ६१ वडामध्ये ५ वडाको मतपरिणाम सार्वजनिक भएको छ । जसमध्ये तीन वटा वडामा नेपाली कांग्रेसले जितेको छ भने नेकपा एमाले र नेकपा माओवादी केन्द्रले एक–एक वडामा जितेका छन् ।
कांग्रेसबाट अपीहिमाल गाउपालिका–१ मा पोखरसिह लोथ्याल, दुहु गाउपालिका–१ मा जितबहादुर बम र नौगाड गाउपालिका–१ हरिलाल महता वडाध्यक्षमा बिजयी भएका छन् ।
त्यस्तै, मालिकार्जुन गाउपालिका–१ मा नेकपा एमालेका रमेशसिह बोहरा र अपीहिमाल गाउपालिका–६ मा माओवादी केन्द्रका धनसिह धामी बिजयी भएका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

बिज्ञापन