धनगढीमा हमालको अग्रता
लोक कल्याणकारी विज्ञापन

धनगढी । धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रता बढाउँदै लगेका छन् ।
४६० मत गणना हुँदा हमालले २०३ मत प्राप्त गरेका हुन । यस्तै गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार नृपबहादुर ओडले १३४ मत ल्याएका छन ।
बिज्ञापन

हमाल वडभन्दा ६९ मतले अघि छन् । यस्तै एमालेका उम्मेदवार रणबहादुर चन्दले २३ प्राप्त गरेका छन् ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
