अछामको चौरपाटीमा काँग्रेसको सुरुवाती अग्रता

अछाम । स्थानीय तहको निर्वाचन अन्तरगत यही वैशाख ३० गते सम्पन्न भएको मतदानको देशैभर मतगणना भईरहेको छ । जसअन्तरगत अछामको चौरपाटी गाउँपालिकाको वडा नं १ का जम्मा १७११ मत मध्ये २०६ मत गणना हुँदा नेपाली काँग्रेश गाउँपालिका अध्यक्ष पदका उम्मेदवार भिम साउँद अगाडी देखीएका छन् ।
नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवारः
राम बहादुर आउजी १८
उपाध्यक्ष अनिता खड्का २०
वडा अध्यक्ष लाल बहादुर साउद.३६

नेपाली काँग्रेश गाउँपालिका अध्यक्ष पदका उम्मेदवारः
भिम साउँद ९६
उपाध्यक्ष सर खड्का ९८
वडा अध्यक्ष वीर बहादुर थापा ९१
गठबन्धन को तर्फबाट ः
अध्यक्ष पदका उम्मेदवार हर्कबहादुर साउद ७६
उपाध्यक्ष जिवन बिक्रम साउद ७१
वडा अध्यक्ष टेकबहादुर थापा .६०
यस्तै, पूर्णरुपमा बदर मत संख्या ८ रहेको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
