सुदूरपश्चिममा ४५ पालिकाको नतिजा सार्वजनिक : कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रोमा
लोक कल्याणकारी विज्ञापन

धनगढी । सुदूरपश्चिम प्रदेशका ४५ वटा स्थानीय तहमा मतगणना नतिजा सार्वजनिक भएको छ ।
नेपाली काँग्रेस १९ पालिका, नेकपा एमाले १६, माओवादी केन्द्र ९ र एक पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
प्रदेशमा ४३ पालिकामा मतगणना जारी रहेको छ ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
