स्थानीय चुनावको

धनगढीको एक फेन्सि पसलमा आगलागी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी । धनगढीको एक फेन्सि पसलमा आगलागी भएको छ । उपमहानगरपालिका–१ स्थित केदारबाबा फेन्सि पसलमा सोमबार राति आगलागी भएको प्रहरीले बताएको छ ।

लोक कल्याणकारी विज्ञापन

विजुलीको तार सर्ट भई आगलागी भएको र पसलको र्याक, कपडा जलेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । क्षतिको विवरण भने आइनसकेको बताइएको छ ।

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन