बिश्व

दिनको सरदर १०० जना युक्रेनीहरू मरिरहेको जेलेन्स्कीले गरे स्वीकार

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले पूर्वी युक्रेनमा दिनको सरदर १०० जना युक्रेनीहरू मरिरहेको स्वीकार गरेका छन् ।
आफ्नो सेनालाई पुगेको क्षति लुकाउने युक्रेनले यो तथ्य स्वीकार गर्दा युक्रेनीहरू स्तब्ध भएका छन् ।
तर यो पनि कम संख्या बताइएको वास्तविकता हो ।

रुसको रक्षा मन्त्रालयका अनुसार, युक्रेनले दिनको २०० देखि २५० जनासम्म गुमाइरहेको छ । मरेका सैनिकहरूको संख्या हो त्यो । यसबाहेक कैदमा लिइएका, घाइते भएका र हराइरहेका सैनिकहरूको बेग्लै संख्या छ ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।