अर्थ

इन्धनको मूल्यमा भारी वृद्धि

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी बृद्धि गरेको छ ।
निगमले आइतवार राति ११ बजे विज्ञप्ति प्रकाशित गरी मध्यराति १२ बजेदेखि लागू हुनेगरी इन्धनको मूल्यमा भारी बृद्धि गरेको हो ।

लोक कल्याणकारी विज्ञापन

मूल्यबृद्धिपछि पेट्रोल लिटरको २ सय रुपैया नजिक पुगेको छ । पेट्रोलमा प्रतिलिटर २१ रुपैया बृद्धि गरिएको छ ।
पेट्रोलको मूल्य अब प्रतिलिटर १ सय ९९ पुगेको छ । यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १७८ रुपैया थियो ।

लोक कल्याणकारी विज्ञापन

डिजेलमा पनि एकैपटक २७ रुपैया बृद्धि भएको छ । डिजेलको मूल्य अब प्रतिलिटर १९२ पुगेको छ ।

बिज्ञापन

प्रतिलिटर इन्धनमा एकैपटक यति धेरै बृद्धि गरिएको पहिलो पटक हो ।

खाना पकाउने ग्यासको मूल्य भने यथावत छ ।

मूल्यबृद्धि पछिपनि मासिक ४ अर्ब ७० करोड घाटा रहेको निगमले दावी गरेको छ ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन