अर्थ

घट्यो सुनको मूल्य

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ । सुनचाँदी बजारमा शुक्रवार छापावाल सुनको मूल्य प्रतितोला ३०० ले घटेर ९७ हजार २०० रूपैयाँ आएको छ । अघिल्लो दिन प्रतितोला ९७ हजार ५०० रूपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार थियो ।
त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर एक हजार २४० तोकिएको महासंघले जनाएको छ ।

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन