काठमाडौंमा थप दुईजनामा हैजा संक्रमण, संक्रमितको संख्या २३ पुग्यो
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । काठमाडौं उपत्यकामा थप दुईजनामा हैजा संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार कागेश्वरी मनोहरा क्षेत्रमा दुईजना संक्रमित थपिएका हुन् ।
लोक कल्याणकारी विज्ञापन

योसँगै काठमाडौं उपत्यकामा हैजा संक्रमितको संख्या २३ पुगेको छ । संक्रमितमध्ये ३ जना अस्पतालमा उपचाररत रहेका छन् ।
लोक कल्याणकारी विज्ञापन

अन्यले घरमै स्वास्थ्यलाभ गरिरहेको महाशाखाले जनाएको छ ।
बिज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

