स्वास्थ तथा सरसफाइ

दिल्लीमा कोरोना संक्रमण तीब्र

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

दिल्ली । भारतको राजधानी दिल्लीमा कोरोना भाइरस संक्रमण दर तीब्र भएको छ ।

पछिल्लो २४ घण्टामा दिल्लीमा १ हजार ७९७ जनामा कोरोना पुष्टि भएको छ भने १ संक्रमितको मृत्यु भएको छ ।

बिज्ञापन

भारतीय सञ्चारमाध्यमका अनुसार संक्रमण दर ८.१८% पुगेको छ । पछिल्लो दिन कोरोनाका १ हजार ३२३ संक्रमित फेला परेका थिए ।

दिल्लीमा कोरोनाका सक्रिय संक्रमितको संख्या ४ हजार ८४३ रहेको छ । दिल्लीमा पछिल्लो केही दिनयता संक्रमितको संख्या बढ्दै गएको छ ।

संक्रमितको संख्या बढे पनि सक्रिय बिरामीको संख्या नबढेको र संक्रमितहरू सामान्य अवस्थामै निको भइरहेका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।