घटना

छत ढलानको क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

हेटौंडा । मकवानपुरमा घरको छ्त ढलान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मकवानपुरगढी गाउँपालिका–३ को राम प्रसाद सञ्जेलको घरको छत ढलान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको हो ।

बिज्ञापन

ढलान गर्न भाईब्रेसन मेसिन चलाउँदा अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएका पर्साका नन्दुराम हजाराको उपचारको लागि हेटौंडा ल्याएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।