अनौठोस्वास्थ तथा सरसफाइ

क्वारेन्टाइन मै जन्मियो छोरा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अछाम १६ जेठ बिश्व कोरोना भाइरसले त्रास भएको बेला मेल्लेख गाँउपालिका वडा नं. ३ को नवदुर्गा अाधारभुत बिद्यालयको क्वारेन्टाइनमा रहेका एक जना महिलाले भने शिशु लाई जन्मदिएकी छ्न।

लोक कल्याणकारी विज्ञापन

जेठ१३ गते देखी भारतको दिल्लीबाट अाएका दत्तया नेपालीकी श्रीमती बर्ष २६ कि सुना नेपालीले अाज विहान नौ बजेर आठ मिनेटमा छोरा लाई जन्म दिएकी छन।

लोक कल्याणकारी विज्ञापन

यसरी जन्मेको बालकको तौल ३किलो ५००ग्राम छ ।ठाँटी स्वास्थ्य चौकी अनमी सम्झना सिंहले क्वारेन्टाइनमा भएकी सुत्केरी लाई चिकित्सक सेवा दिएकि हुन ।अहिले अामा र बच्चालाई सुरक्षित एकान्तवासमा राखेको कुरा वडा स्वास्थ इन्चार्ज नरेन्द्र शाहीले मालिका समाचार लाई बताए ।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन

Leave a Reply