टीकापुर नगरपालिकामा वृक्षरोपण कार्यक्रम सम्पन्न

टीकापुर नगरपालिकामा नगर प्रमुख रामलाल डगौरा थारु को प्रमुख आतिथ्यमा बृक्षारोपाण कार्यक्रम सम्पन्न भएको छ।
नगरपालिकाको वडा नम्बर १ ब्लक नम्बर ४ राधाकृष्ण टोलमा रहेको खुल्लाठाउँको निम्ति रहेको ८.५ कठ्ठा जग्गाको क्षेत्रफल वरिपरि फलफुलका बिरुवा रोपिएको सामाजिक अगुवा भिमराम चपाइले मालिका समाचार लाई बताउनु भयो।
बृक्षारोपणको क्रममा जगदीश पण्डित ,भिमराम चपाइ,बमबहादुर बम ,धनन्जय तिमिल्सिना ,बिरमान जन बटाला,निर्मला रावल ,प्रतिभा अधिकारी ,सुनिल ठकुल्ला,देवेन्द्र ठकुल्ला,राजाराम चपाइ,काशी राम चपाइ,बलराम सुवेदी ,केदार भट्टराई ,रुथ सुवेदी , लगायत स्थानीय हरुको उपस्थिति रहेको थियो ।

डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
