जसपाको प्रवक्तामा मनिष सुमन मनोनित
लोक कल्याणकारी विज्ञापन

जनता समाजवादी पार्टीको प्रवक्तामा मनिष सुमनलाई मनोनयन गरिएको छ। जसपाको कार्यकारिणी समिति सदस्य सुमनलाई पार्टीको केन्द्रीय प्रवक्ता नियुक्त गरिएको हो ।
लोक कल्याणकारी विज्ञापन

सुमन सप्तरीबाट मधेश प्रदेश सभामा सदस्य छन् ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

