विज्ञापन

पुष ,२०
उदयपुर कटारी नगरपालिका -२ चुरे वनक्षेत्रमा करेन्ट लागेर भालु मरेको छ ।
मिर्चैयाबाट कटारीका लागि विस्तार गरिएको विद्युत् हाइटेन्सन लाइनछेउ सोमबार बिहान भालु मृत्यु अवस्थामा भेटिएको थियो ।
विज्ञापन

यस्तैगरी सोही स्थानमा केही समयअघि दुई स्थानीय बासिन्दाको पनि करेन्ट लागेर ज्यान गएको थियो।
चुरे पहाडको डिस्कोनजिकैबाट विस्तार भएको विद्युत् लाइनमा करेन्ट लागेर भालु मरेको डिभिजन वन कार्यालय त्रिवेणी कटारीका सहायक वन अधिकृत हिरालाल शर्माले जानकारी दिए ।
अन्य समाचारहरु
भारतको झारखण्डमा आगलागीमा परी १४ जनाको मृत्यु
अनथालयमा यौन शोषण गरेको आरोपमा प्रमुख पक्राउ
आमा माथी बन्चरोप्रहार गरिहत्या गरि फरार अभियुक्त पक्राउ