Local Election result

बेलौरी नगरपालिका १ मा माओवादीका विष्ट प्यानल सहित निर्वाचित

बिज्ञापन

बेलौरी । बेलौरी नगरपालिका १ मा नेकपा माओवादी केन्द्रका धन बहादुर विष्ट अध्यक्षमा निर्वाचित भएका छन् । उनी प्यालन सहित निर्वाचित भएका हुन् ।

बिज्ञापन

विष्टले ६ सय ५९ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका नवराज शाहीले ५ सय ५२ मत ल्याएका छन् । यसैगरी काँग्रेसका खुसीराम चौधरीले ३ सय ५२ मत ल्याएका छन् । बेलौरी १ मा १ हजार ६ सय ४८ मत खसेका थिए ।

बिज्ञापन