Local Election result

बालेनले बनाए साढे ४४ सयको मतान्तर, सुनिताले बनाइन् ६७५६ मतान्तर

बिज्ञापन

काठमाडौं, ३ जेठ । काठमाडौं महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ले ४ हजार ४५७ मतान्तर बनाएका छन् ।
पछिल्लो मतपरिणामअनुसार शाहले ९ हजार ६१४ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका केशव स्थापितले ५ हजार १५७ मत पाएका छन् ।

बिज्ञापन

कांग्रेसकी सिर्जना सिंहले ४ हजार ४७७ मत पाएकी छिन् ।
उपमेयरमा भने एमाले उम्मेदवार सुनिता डंगोल भारी मतका साथ अगाडि छन् । उनले ९ हजार ४२१ मत पाउँदा निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २ हजार ६६४ मत पाएका छन् ।

बिज्ञापन