Local Election result

धनगढीमा गोपाल हमालको अग्रता कायमै

बिज्ञापन

धनगढी । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्रतर्फबाट उम्मेदवार गोपाल हमालले अग्रता बढाउँदै लगेका छन ।

बिज्ञापन

पछिल्लो सार्वजनिक मतगणनाअनुसार १९ हजार ५६० मत गन्दा हमालले ९ हजार ३० मत पाएका छन ।

हगठबन्धनकातर्फबाट कांग्रेस उम्मेदवार नृपबहादुर वडले ४ हजार ३८६ मतमात्रै पाएका छन् ।

यस्तै एमालेका रणबहादुर चन्दले २ हजार ११८ मत प्राप्त गरेका छन् ।

उपमेयरमा गठबन्धनका तर्फबाट माओवादीकी शान्ति अधिकारीले ३९०४ मत पाएकी छिन् ।

यस्तै एमालेकी कन्दकला रानाले ३६८६ मत पाएर पछ्याइरहेकी छिन भने स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले २१९३ मत पाएका छन्।

बिज्ञापन