Local Election result

२३० पालिकाको नतिजा सार्वजनिक : कांग्रेस १०६, एमाले ६० र माओवादीले ५० जिते

बिज्ञापन

काठमाडौं । अहिलेसम्म २३० स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ । मंगलबार बिहानसम्म सार्वजनिक भएको मतपरिणाममा नेपाली कांग्रेसले ४६ प्रतिशत बढी पालिकामा जितेको छ ।

बिज्ञापन

अहिलेसम्म कांग्रेसले १०६ पालिका प्रमुख÷उपाध्यक्ष जितेको छ भने एमालेले ६० पालिकामा जित हात पारेको छ । माओवादी केन्द्रका ५० पालिकामा विजय हासिल गरेको छ । नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी, नेमकिपा, जनमोर्चालगायत दलहरूले पनि केही पालिकामा जित हात पारेका छन् ।

वैशाख ३० गते भएको स्थानीय तह चुनावको अहिलेसम्म २३० पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ । मंगलबार बिहानसम्म सार्वजनिक भएको मतपरिणाममा नेपाली कांग्रेसले ४६ प्रतिशत बढी पालिकामा जित हात पारेको छ ।

बिज्ञापन