बिज्ञापन
धनगढी । सुदूरपश्चिम प्रदेशका ४५ वटा स्थानीय तहमा मतगणना नतिजा सार्वजनिक भएको छ ।
बिज्ञापन
नेपाली काँग्रेस १९ पालिका, नेकपा एमाले १६, माओवादी केन्द्र ९ र एक पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
प्रदेशमा ४३ पालिकामा मतगणना जारी रहेको छ ।
बिज्ञापन