बिश्व

कम्युनिष्ट पार्टीको भव्य महाधिवेशन उद्घाटन

बिज्ञापन

चीनको राजधानी बेइजिङमा कम्युनिष्ट पार्टीको २० औं महाधिवेशन उद्घाटन भएको छ । महासचिव सी जिन फिङले उद्घाटन गर्दै आगामी दिनमा चीन र चिनियाँ जनताको थप प्रगति र उन्नती हुने प्रतिबद्धता जनाउनुभएको छ ।

बिज्ञापन

आगामी दिनमा ताइवानसहित राष्ट्रिय एकीकरण हुने विश्वास उहाँले व्यक्त गर्नुभएको छ । शान्तिपूर्ण एकीकरणको निम्ति चीन र चिनियाँ कम्युनिष्ट पार्टी निरन्तर लागिरहने पनिउ उहाँले जानकारी गराउनुभएको छ ।

चीनले कम्युनिष्ट पार्टीको नेतृत्वमा प्राप्त गरेको हालसम्मको उल्लेख्य प्रगतिलाई आगामी दिनमा थप बिस्तार गर्ने पनि महासचिव सिको भनाइ छ ।

बिज्ञापन