December 1, 2022

मालिका समाचार

देशकाे ऐना

नागरिक उन्मुक्ति पार्टीले कैलाली ५ का स्वतन्त्र उम्मेदवार चौधरीलाई समर्थन गर्ने

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

उन्मुक्तिका नेता लक्ष्मण चौधरीको उम्मेदवारी खारेज भएपछि सो पार्टीले जगदिशलाई समर्थन गर्दै प्रचार  प्रसार अघि बढाएको हो।

नेता थारूले सामाजिक सञ्जाल फेसबूकमा एक सन्देश लेख्दै प्रतिनिधि सभाको निर्वाचनमा जगदिशलाई मतदान गर्न आग्रह गरेका छन्।

विज्ञापन
विज्ञापन

यो निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नेता डिल्लीराज पन्त उम्मेदवार छन्। यस्तै, नेकपा एमालेबाट नारदमुनि राना र स्वतन्त्र उम्मेद्वार पुस्करनाथ ओझा चुनावी प्रतिस्पर्धामा छन्।