टीकापुर

बत्ति जाने समस्याले स्थानीय हैरान

बिज्ञापन

टीकापुर कैलाली जिल्लाको टीकापुर नगरपालिकामा बेलाबेला बत्ति जाने समस्याले स्थानीय हैरान भएका छ्न।
तराईमा बढ्दो तापक्रम संगै बेलाबेला लाइन जादा दीर्घरोगी,बृद्धअबश्थामा रहेका तथा बालबालिकाहरु लाई बढी समस्या हुने गरेको स्थानीय बताउछन् ।

बिज्ञापन

इतिहासकै बढी गर्मी भैरहेको सुदुरपश्चिम तराई क्षेत्रमा विभिन्न क्षेत्रमा कुन कारणले बत्ति जान्छ भनेर हामीले बिद्धुत प्राधिकरण टीकापुर साखालाई बुझ्दा प्राधिकरणका कर्मचारीले लम्की बाट जाने गरेको बताए बिद्धुत प्राधिकरण लम्की शाखा कार्यलय को सम्पर्क नम्बर ०९१५४०१२० मा सम्पर्क गर्दा फोन उठेन अचानक बत्ति जाने समस्याले कार्यलय हरुमा जडान भएका प्रबिधि हरुमा खराबी आउने संगै रात्रिमा सापको डर रहने पनि स्थानीयको भनाइ छ।

बिज्ञापन