राजनीति

शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन चीन सहयोग गर्न तयार छ: अग्नि सापकोटा

बिज्ञापन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने विषयमा चीनले चासो राखेको बताएका छन् ।

बिज्ञापन

शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन जस्तोसुकै सहयोग गर्न आफू तयार रहेको चीनले बताएको उनको भनाइ छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमण सकेर फर्किएको प्रतिनिधिमण्डलको पत्रकार सम्मेलनमा उनले भने, ‘असल मित्रको हैसियतले सबै कुरा भनिदिनुभयो भने हामीलाई सहयोग गर्न सहज हुन्छ भन्नुभयो ।’

बिज्ञापन