विज्ञापन

टीकापुर । आज सुनको मुल्य ६ सय ले घटेको छ । आइतबार ९९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ६ सयले घटेर ९८ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुन चाँदी व्यवसायी संघले जानकारि दिएको छ ।
सोमबार चाँदीको मुल्य १० रुपैँयाले घटेर १ हजार ३ सय ५० रुपैँयामा कारोबार भइरहेको छ । आज तेजावी सुनको मुल्य प्रतितोला ९८ हजार २ सय रुपैँँया रहेको छ ।
विज्ञापन

अन्य समाचारहरु
बैंक ब्याजदर घट्दो क्रममा :गभर्नर अधिकारी
भारतले आज बजेट सार्वजनिक गर्दै
नेपालमा भारतीय रुपैयाँ व्यापारी हरुले सटहीगर्दा घटाएर दिन थाले गुनासो