विज्ञापन

काठमाण्डौ । सुनको भाउ आज पनि बढेको छ । हिजो तोलामा ११ सय रुपैयाँले बढेको सुनको भाउ आज पनि ६ सय रुपैयाँले बढेको हो ।
विज्ञापन

आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेर एक लाख ९ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । चाँदी तोलामा २५ रुपैयाँले बढेर १ हजार ४ सय रुपैयाँमा पुगेको महासङ्घले जनाएको छ ।
विज्ञापन

अन्य समाचारहरु
भारतलाई बिजुली बेचेरै नेपालले कमायो ५५ दिनमा सवा ३ अर्ब
घर जग्गा धितो राखेर लिने ऋणमा कडाइ, नयाँ व्यवस्थामा के छ ?
अब दुई प्रकारको ब्याजदर लागू हुने, सहुलियत कर्जा कटौती