राष्ट्रिय समाचार

कैलाली निर्वाचन क्षेत्र-१ बाट निर्वाचित श्रेष्ठ उपराष्टपतिमा अयोग्य

बिज्ञापन

काठमाडौ २६ फागुन नागरिक उन्मुक्ति पार्टीले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको भएपनि  उपराष्ट्रपतिको उम्मेदवार हुन अयोग्य देखिएका छिन् ।

बिज्ञापन

नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेर नाम पठाएपछि श्रेष्ठको उमेर नपुगेका कारण  उनी अयोग्य भएको बताइएको छ

नागरिक उन्मुक्ति पार्टीको शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको प्रमुख सचेतक गंगाराम थारुले जानकारी दिएका थिए ।


उपराष्टपतिको उमेदवार बन्न नेपालको संविधान २०७२ अनुसार   ४५ वर्ष उमेर पूरा भएको हुनुपर्नेछ भने श्रेष्ठ उमेर मात्र ४० बर्ष रहेकोले अयोग्य भएको जनाइएको छ।

बिज्ञापन