काठमाडौ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अमेरिकी सहयता परियोजना (एमसीसी) जसरीपनि रोक्ने निर्णय गरेको छ ।
विज्ञापन

पार्टीको बैठकले संघर्षको बलमा एमसीसी जसरीपनि राक्ने निर्णय गरेको हो ।
नेकपाको हालै सम्पन्न केन्द्रीय समितिको १२औं बैठकबाट यस्तो निर्णय भएको परिपत्र सार्वजनिक बैठकका निर्णय कार्यान्वय गर्न विप्लवले जारी गरेको आन्तरिक परिपत्रमा भनिएको छ, ‘एमीसीले अधिकरण गरेको जमिन जनताको संघर्षको बलमा रोक्ने निर्णय भएको छ ।
विज्ञापन

त्यसका निम्ति सम्बन्धित जिल्लाहरुले व्यापक तयारी गर्न निर्देश गरिएको छ ।
त्यस्तै ६ कम्युनिष्ट पार्टीसँग मिलेर एमसीसीविरुद्ध संघर्षका कार्यक्रम पनि सञ्चालन गर्ने परिपत्रमा उल्लेख छ।
अन्य समाचारहरु
यो सरकारले अर्थतन्त्र बिकासको नेतृत्व गर्न सक्दैन : ओली
राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकतासम्बन्धि ऐन तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
देउवाले गरेका एकलौटी निर्णय अब मानिँदैन : महामन्त्री थापा