घटना समाचार

घरमा एक्लै रहदै आएकी महिलाको मृत्यु

बिज्ञापन


असोज ,१२
तिरहुत गाउँपालिका २- मैनाकडेरीकी घरमा एक्लै बस्दै आएकी एक महिला मृत्यु अवस्थामा भेटिएकी छन ।

बिज्ञापन


उनका परिवारका सदस्यले गरेको फोन नउठेपछि खोजी गर्ने जादा ५० वर्यीय दयमनदेवी यादव घर आगनमै मृत्युअवस्था शव फेला परेको प्रहरीले बताएको छ ।


जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले हत्या भएको अवस्थामा महिलाको शव फेला परेकाले घटनाको अनुसन्धान भइरहेको बताए ।


घट्नाको अनुसन्धानमा इलाका प्रहरी कार्यालय नायब उपरीक्षक नरेश सिंह आफू स्वयम पुगेको जानकारी दिदै उनले धमलाले घटनाको अनुसन्धानमा सङघीय प्रहरी र प्रदेश प्रहरीले समेत सहयोग गरेको जानकारी दिए । प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट आएको टोली घटनास्थल पुगेको छ ।


शवको धरानस्थिति बिपी कोइराला स्वस्थ्य प्रतिष्ठानमा शव परिक्षण गरिएको छ ।


यस्तैगरी उनको आँखा फुटाइएको , घाँटी डोरीले बाधेर दबाइएको ,कान पनि काटिएकाले कर्तव्याबाटै हत्या भएको प्रहरी अनुसन्धानमा जुटेको प्रहरी उपरीक्षक धमलाले बताए ।

बिज्ञापन

Leave a Reply