घटना समाचारराष्ट्रिय समाचार

महेन्द्रनगर बाट काठमाडौ आउदै गरेको यात्रुवाहक बस  कपिलवस्तुमा दुर्घटना, १० जनाको मृत्यु

बिज्ञापन

काठमाडौ :सुदुरपश्चिम् प्रदेशको कंचनपुर-महेन्द्रनगर बाट काठमाडौ आउदै गरेको बस  कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुलनजिकै दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने  ३० जना घाइते भएका छन्। कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुनौलो महाकाली यातायातको सु-प -प्र-०२-ए ००१ ख ००९८ नम्बरको बस बुधबार राति १ बजे सडकबाट २०० मिटर तल खसेको हो।
घाइते तथा मृतकको सनाखत अझै भैरहेको प्रहरीले जनाएको छ।

बिज्ञापन
बिज्ञापन