राष्ट्रिय समाचार

सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश ढकालको इजलासमा

बिज्ञापन

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम फैसलाका लागि आज पेशी तोकिएको छ ।

बिज्ञापन

जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सो मुद्दाको पेशी तोकिएको छ ।

फैसलाका लागि यसअघि पटक पटक पेसी तोकिए पनि मुद्दाको किनारा लाग्न सकेको छैन । आज अन्तिम सुनुवाइ हुने अपेक्षा भने गरिएको छ । जिल्ला अदालतले बन्द इजलासमा सुनुवाइ गर्ने छ ।

बिज्ञापन